सामसुङले नेपालमा आफ्नो लोकप्रिय A-सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी A17 5G सार्वजनिक गरेको छ। यसको मूल्य रु. ३४,९९९ (८/२५६GB), रु. ३०,९९९ (८/१२८GB) र रु. २८,९९९ (६/१२८GB) तोकिएको छ। ग्यालेक्सी A17 5G मा ६.७-इन्च सुपर AMOLED डिस्प्ले ९०Hz रिफ्...
७ महिना अगाडि