शुक्रबार, ४ बैशाख २०८३
हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । हमासले रिहा गर्न लागेको २० जना बन्धकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम समाबेश छैन । सार्वजनिक गरिएका सूचीमा म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,बार क...