लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

Xtreme : युवाको ऊर्जा, उद्यमीको हौसला

कर्पोरेट

Xtreme : युवाको ऊर्जा, उद्यमीको हौसला

Xtreme का लागि यो केवल एक्स्पोको सहकार्य होइन-नयाँ विचारलाई ऊर्जा दिने, उद्यमीको यात्रालाई हौसला दिने र सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता हो।

न्युज बिहानी
न्युज बिहानी
Shares
Xtreme : युवाको ऊर्जा, उद्यमीको हौसला

यस वर्षको विराट एक्स्पोलाई परम्परागत प्रदर्शनीको दायराभन्दा अझ फराकिलो बनाउँदै लर्न एन्ड अर्न, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार तथा नेटवर्किङ लगायतका विविध अवसरसँग जोडिएको छ। यही अभियानमा Xtreme Energy Drink को सहभागिता केवल मुख्य प्रायोजनमा सीमित नभई उद्यमी, व्यवसायी, युवा, विद्यार्थी तथा नयाँ पुस्ताका सिर्जनशील सोच र सम्भावनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यमा केन्द्रित रहनेछ।

एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति–निर्मातालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। आयोजकका अनुसार एक्स्पोमा २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ। 

यस सहकार्यले Xtreme Energy Drink लाई आफ्नो मूल भावनाका रूपमा रहेको “ऊर्जा, आत्मविश्वास र अगाडि बढ्ने साहस” लाई उद्यमशीलताको भावनासँग जोड्दै नेपाली व्यवसायिक समुदाय, युवा पुस्ता र उदीयमान उद्यमीहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्नेछ।

Xtreme का लागि यो केवल एक्स्पोको सहकार्य होइन-नयाँ विचारलाई ऊर्जा दिने, उद्यमीको यात्रालाई हौसला दिने र सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता हो।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup