बुधबार, २८ माघ २०८२

images

बुधबार, २८ माघ २०८२

बुधबार, २८ माघ २०८२

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

बस दुर्घटना : ५ जनाको मृत्यु , ६ जना घाइतेको उद्धार

२७ माघ, काठमाडौं । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ५ जनाको  मृत्यु  भएको छ भने  ६ जना घाइतेको उद्धार गरिएको  छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको  प्रदेश ३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको हो  । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।