लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटियो

समाचार

नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटियो

शवको  पहिचान हुन् सकेको छैन भने  पोस्टमार्टमका लागि शवहरू काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ  ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटियो

नुवाकाेट। नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ ।  भोटेकोशीमा आएको बाढीमा परेका  विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटा घरबाट २४ जनाको शव उत्खनन गरिएको नुवाकोट प्रहरीले जनाएको छ  । मृतकहरुमा  महिला १३, पुरुष ११ र एक बच्चा रहेका छन्  । शवको  पहिचान हुन् सकेको छैन भने  पोस्टमार्टमका लागि शवहरू काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ  । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup