नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल (ड्याम) पुनः फुटेको छ भने नेपालको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर पानीको ठूलो बहाव तलतिर बग्न थालेपछि नेपालतर्फको तल्लो तटीय क्षेत्रमा बाढीको गम्भीर खतरा उत्पन्न भएको भन्दै नेपाल प्रहरीले सार्वजनिक सूचना जारी गरेर चेतावनी दिएको हो ।
तिब्बतको छोचेन खोला र पुरेपू त्साङ्पो नदी छेउमा बनेको ठूलो ताल फुट्यो
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्