१५ चैत, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। यस क्रममा देउवा तथा उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको जनाइएको छ। प्रमाण नष्ट हुन सक्ने आशंकाका आधारमा बुढानिलकण्ठमा रहेको  ...
२ हप्ता अगाडि