शुक्रबार, ४ बैशाख २०८३
भ्रष्टाचार मुद्दा लागेर हाल कारागारमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी आफ्ना निकटस्थसँग हत्तपत्त फोनमा कुरा गर्दैन थिए । गोप्य कुराहरू ‘ट्र्याक’ हुन सक्ने डरले सुरक्षित ठानेर ह्वाट्सएप रोज्थे ।...