सडकबत्ती बालेबापत ३५५ पालिकाले विद्युत् प्राधिकरणलाई झन्डै १० अर्ब तिरेका छैनन् । सात अर्ब ९४ करोड ८७ लाख ५४ हजार बक्यौता र त्यसको २५ प्रतिशत जरिवानासहित कुल नौ अर्ब ९३ करोड ५९ लाख ४३ हजार तिर्न बाँकी छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सडकबत्तीस...
एक महिना अगाडि