भैरहवा, भदौ १ गते । धार्मिक पर्यटनलक्षित सञ्चालनमा ल्याइएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ । अन्तर्राष्ट्रिय उडान नहुँदा सुनसान जस्तै बनेको टर्मिनल, खाली धावनमार्ग र सुस्त व्यापारि...
७ महिना अगाडि