माओवादीसहित विभिन्न वामपन्थी दलहरूसँग एकताको गृहकार्य अगाडि बढेपछि एकीकृत समाजवादीमा विभाजनको जोखिम देखिएको छ । अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे एकताको पक्षमा उभिँदा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल माओवा...
५ महिना अगाडि