अर्थतन्त्र
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका
हिमाल भएको ठाउँका बासिन्दाले पर्यटनबाट प्रत्यक्ष आर्थिक लाभ पाउने वातावरण बनाउनसके पर्वत पर्यटन स्थानीय विकासको माध्यम बन्नसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।