अटो टेक
दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा
साउन २२ को राति ८ बजे देखि साउन २७ (अगस्ट ७ देखि १२, २०२६) सम्म सञ्चालन हुने यस अभियान अन्तर्गत ग्राहकहरूले ७० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी तथा ५० लाख रुपैयाँ बराबरका भौचरहरू प्राप्त गर्ने सुबर्ण अवसर पाउन सक्नुहुनेछ ।