तपाईंले खोज्नुभएको शब्दसँग मिल्ने कुनै समाचार फेला परेन।
लक्की ड्रमार्फत पुरस्कार जित्ने मौकासँगै, ग्राहकहरूले चुनित सामसङ टिभी तथा होम अप्लायन्सेसमा थप क्यासब्याक र आकर्षक उपहार पनि पाउन सक्नेछन्। यसले सामसङका सामान किन्दा ग्राहकलाई थप फाइदा दिनेछ।
प्रत्येक विषयगत क्षेत्रका लागि छुट्टै टोली गठन गरिएको थियो। ती टोलीले समिटअघि विभिन्न चरणमा छलफल गरी तयार पारेका निष्कर्ष समिटमा प्रस्तुत गरेका थिए।
Xtreme का लागि यो केवल एक्स्पोको सहकार्य होइन-नयाँ विचारलाई ऊर्जा दिने, उद्यमीको यात्रालाई हौसला दिने र सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता हो।
विद्यालयमा रहेका विद्यार्थीको तहगत सङ्ख्या, विद्यालय छाड्ने, कक्षा दोहो¥याउने र माथिल्लो कक्षामा उक्लिने दरले पनि विद्यालयमा प्रवेश गरेपछि विद्यार्थीलाई निरन्तरता दिन चुनौती रहेको देखाएको छ ।
हामी रातदिन छोराबुहारी र नाति नातिनाकै पर्खाइमा छौँ, तर कतैबाट पनि केही जानकारी प्राप्त हुन सकेको छैन ।”
उहाँले भन्नुभयो, “भोटेकोशीमा बाढी आउँदा केही रद्द भए पनि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बाँकी सबै बुकिङ रद्द भएको छ ।”
एक वर्षको अवधिमा मुलुकले राजनीतिक रूपमा ठूलो परिवर्तनको महसुस गरेको छ । यस्तै, आन्दोलनले उठाएका सुशासन र जवाफदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ ।
न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।