सर्बदलीय बैठक
शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा
सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले मुलुकमा असहज परिस्थिति उत्पन्न भएका बेला प्रधानमन्त्री वालेन्द्र शाहले नेतृत्वदायी र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा आफूले बैठकमा जोड दिएको बताउनुभयो ।