मङ्गलबार, १५ ब‌ैशाख २०८३

images

मङ्गलबार, १५ ब‌ैशाख २०८३

मङ्गलबार, १५ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

आजदेखि कक्षा १२ को परीक्षा सुरु

काठमाडौँ । आजदेखि कक्षा १२ को परीक्षा  सुरु भएको छ । माध्यमिक तहको अन्तिम परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरका करिव  ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी छन् । यो परीक्षाको परिक्षाफल  डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ ।