लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनसेलका ग्राहकका लागि सामसङको दशैं अफर : सामसङ टिभी, फ्रिज र वासिङ मेसिनमा विशेष छुट

अटो टेक

एनसेलका ग्राहकका लागि सामसङको दशैं अफर : सामसङ टिभी, फ्रिज र वासिङ मेसिनमा विशेष छुट

यसले Ncell का ग्राहकलाई यस चाडपर्वमा घरका लागि नयाँ टिभी, फ्रिज वा वासिङ मेसिन अपग्रेड गर्न थप फाइदा दिएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
एनसेलका ग्राहकका लागि सामसङको दशैं अफर : सामसङ टिभी, फ्रिज र वासिङ मेसिनमा  विशेष छुट

सामसङ नेपालले Ncell सँग मिलेर Ncellका ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा दशैंको विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले सामसङको चलिरहेको चाडपर्वको अफरमा थप १२% सम्म छुट पाउनेछन्। यसरी दुवै अफरबाट योग्य मोडेलहरूमा कुल ३१% सम्मको लाभ लिन सकिनेछ।

यस सहकार्यले सामसङको चाडपर्वको अफर “Smart Upgrade घरमा, Lucky Surprise चाडमा!” लाई अझै आकर्षक बनाएको छ। यसले Ncell का ग्राहकलाई यस चाडपर्वमा घरका लागि नयाँ टिभी, फ्रिज वा वासिङ मेसिन अपग्रेड गर्न थप फाइदा दिएको छ।

यो अफर लिन ग्राहकले Ncell App को Partnered Services सेक्सनमा गएर आफूले पाउने छुट हेर्न सक्छन्। एनसेल प्याकमा गर्ने खर्चका आधारमा प्रत्येक ग्राहकले आफूलाई लागू हुने सामानमा छुटसहितको छुट्टै अफर पाउनेछन्। त्यसपछि अफर कोड लिएर नजिकैको सहभागी सामसङ आधिकारिक डिलरकहाँ गई आफूले चाहेको सामान किन्न सक्छन्।

आफ्नो नजिकैको सहभागी सामसङ स्टोरबारे जानकारी लिन ग्राहकहरूले टोल-फ्री नम्बर 16600172667 वा 9801572667 मा सम्पर्क गर्न सक्छन्। यो अफर 8 अक्टोबरदेखि 16 नोभेम्बर 2026 सम्म लागू हुनेछ। सर्त तथा नियमहरू लागू हुनेछन्।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup