लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

#एनसेल

करमा क्लियर एनसेल : अहिले सम्मको कर योगदान झण्डै ३ सय ८० अर्ब,छैन केही वक्यौता
अटो टेक

करमा क्लियर एनसेल : अहिले सम्मको कर योगदान झण्डै ३ सय ८० अर्ब,छैन केही वक्यौता

एनसेलको ८० प्रतिशत विदेशी शेयर लगानी पहिला रु १४४ अर्बमा कारोबार भएकोमा पछिल्लोे पटक सोही रकम भन्दा कममा कारोबार भएको पहिला नै स्पष्ट भईसकेको छ र यस सम्बन्धमा खरिकर्ता, विक्रीकर्ताले सार्वजनिक रुपमा बोलि सकेको र सेयर सम्झौता समेत सम्बन्धित नियामक निकायहरुलाई बुझाई सकेको छ ।

स्मार्ट टेलिकम प्रकरण : कर्जादेखि लिलामीसम्म सबै कानुनसम्मत
इनसाइट

स्मार्ट टेलिकम प्रकरण : कर्जादेखि लिलामीसम्म सबै कानुनसम्मत

नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम कमर्सियल बैंकको सहवित्तीयकरणमा स्मार्ट टेलिकमलाई करिब ६ अर्ब रुपैयाँ बराबरको फन्डेड तथा नन–फन्डेड कर्जा प्रवाह भएको थियो।

सर्वोच्चले दियो एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्न अन्तरिम आदेश
कर्पोरेट

सर्वोच्चले दियो एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्न अन्तरिम आदेश

वैयक्तिक गोपनीयता सम्बन्धी ऐनमा वर्जित गरेका कुराहरू भए वा गरेमा भए गरेपछि कसुरदारलाई सजाय गर्न, क्षतिपूर्ति माग गर्ने मुद्दा गर्न सक्ने व्यवस्था छ । यही आधारमा एनसेल अदालत गएको थियो । कम्पनीको गोप्यता भङ्ग भएकोले कम्पनीलाई अपूरणीय क्षति पुगको कम्पनीले जनाएको छ ।

एनसेलको पक्षमा उठेको प्रश्न : छानबिन प्रतिवेदनमै असहमति, सरकारको निर्णयप्रति गम्भीर आपत्ति
कर्पोरेट

एनसेलको पक्षमा उठेको प्रश्न : छानबिन प्रतिवेदनमै असहमति, सरकारको निर्णयप्रति गम्भीर आपत्ति

कम्पनीका अनुसार कुनै पनि कारोबारको मूल्यांकन गर्दा त्यसको वास्तविक व्यावसायिक अवस्था, सम्बन्धित पक्षबीच भएको सम्झौता, नियामकीय प्रक्रिया तथा प्रचलित कानुनलाई समग्र रूपमा हेर्न आवश्यक हुन्छ।

न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Ad ends in 15s
honda
Advertisement Ad ends in 15s
Bisup