लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सपनामा धन प्राप्त हुनु अघि देखिन्छ यी २० संकेत

जीवनशैली

सपनामा धन प्राप्त हुनु अघि देखिन्छ यी २० संकेत

न्युज बिहानी
न्युज बिहानी
Shares
सपनामा धन प्राप्त हुनु अघि देखिन्छ यी २० संकेत

निद्रामा हरेक व्यक्तिले सपना देख्छन् र आफुले देखेको सपना बारे प्राय मानिसहरु चिन्तित हुने गर्दछन् । सपनाले भविष्यमा हुने राम्रो वा नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । सुतेपछि सपना देख्नु सामान्य हो । 

तर निन्द्रामा राम्रो सपना देखे त ठिक हो तर नराम्रो सपना देख्नुहुन्छ या कुनै पनि कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सकिरहनु भएको छैन भने अब सचेतन बन्नुहोस् । प्राचीन धर्मग्रन्थहरु जस्तै वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।

यस्तो सपना देख्दा धन मिल्छ
अप्सरा देख्नु - धन र सम्मान प्राप्त
लास देख्नु - धन लाभ
अंग दान गर्नु - उज्जवल भविष्य, पुरस्कार
आँधीबेहरीमा लड्नु - सफलता मिल्नु
कन्या देख्नु - धन बृद्दी
हत्या हिंसा देख्नु - सौभाग्य बृद्दी
रगत देख्नु - धन प्राप्ति
रगतको वर्षा देख्नु - देशमा कुनै घटनाहरु घट्नु
रगतमा मुछिनु - धन सम्पत्ति पाउने लक्षण
औंठी लगाएको देख्नु - धन प्राप्त हुन्छ
घर बनाएको देख्नु - धन हात लाग्छ
कमलको फूल देखेमा - धन प्राप्तीको संकेत
तरभुजा देख्नु - बुझ्नुस् धनलाभ हुँदैछ
गरिवी विपन्नता देख्नु - शुभ ,विपनामा समृद्धी दिलाउँछ
सुगाको तोता देख्नु - निक्कै शुभ ,धनप्राप्तिको संकेत
गाइ वा भैसीको थुन छोएको देख्नु - राम्रो मानिन्छ
तास खेलेको देख्नु - ब्यापार वृद्धी हुने र धन बढ्ने संकेत
अजगर देख्नु - शुभ
आगो देख्नु - गलत तरिकाबाट धन प्राप्ति
गुण्डागर्दी गर्नु - धन प्राप्ति,जागिर मिल्नु


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।