काठमाडौँ, ११ वैशाख । प्रतिनिधिसभाको नियमावलीलाई सांसदहरूको विशेषाधिकारका रूपमा लागू गर्ने प्रस्ताव अघि बढाइएको छ। प्रतिनिधिसभाले गठन गरेको नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावमा उक्त नियमावलीलाई सङ्घीय कानुनसरह प्रभावकारी बनाउने उल्लेख गर...
८ घण्टा अगाडि