काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगत समूहअन्तर्गत केन्द्रीय सदस्य पदमा वरिष्ठ उद्योगी तथा व्यवसायी अरनिको राजभण्डारी ७० मतसहित विजयी भएका छन्। लामो समयदेखि उद्योग, व्यवसाय र संस्थागत नेतृत्वमा सक्रिय राजभण्डारीको विजयलाई...
एक घण्टा अगाडि