काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालको नेतृत्वमा नयाँ दलको घोषणा हुँदै छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल संरक्षक र भुसाल अध्यक्ष हुनेगरी छलफल थालिएको छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटीले नेप...
५ महिना अगाडि