तार व्यवस्थापन गर्न आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो अन्तिम पटक हो’
नेपाल दूरसञ्चार प्राधिकरणले नेतृत्वदायी तथा नियामकीय भूमिका निर्वाह गर्ने, सबै सेवा प्रदायकले आफ्ना तारमा स्पष्ट पहिचान खुल्ने ट्याग अनिवार्य राख्ने, सम्बन्धित निकायबीच नियमित समन्वय गर्ने तथा प्रगतिको निरन्तर समीक्षा गर्दै नागरिकले छिटो परिणाम अनुभूति गर्ने गरी काम अघि बढाउने निर्णय भएको थियो ।