राजनीति
उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्री
अर्थ मन्त्रालयले यसका लागि ‘रेस्पोन्स डेस्क’ स्थापना गरी निरन्तर अनुगमन गर्नेसमेत बताउनुभयो । साथै यसप्रकारको संवाद समस्या समाधान नभएसम्म निरन्तर चल्नेसमेत उहाँको भनाइ थियो ।