लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सजिलो २४ महिनाको EMI प्लानमा अब सामसङ ग्यालेक्सी A17 5G उपलब्ध

अटो टेक

सजिलो २४ महिनाको EMI प्लानमा अब सामसङ ग्यालेक्सी A17 5G उपलब्ध

यस चाडपर्वको अवसरमा, मात्र रु. १,२२१ बाट सुरु हुने २४ महिनाको EMI र रु. ३,००० को एक्सचेन्ज बोनसका साथ सामसङ ग्यालेक्सी A17 5G मा अपग्रेड गर्नुहोस्।

न्युज बिहानी
न्युज बिहानी
Shares
सजिलो २४ महिनाको EMI प्लानमा अब सामसङ ग्यालेक्सी A17 5G उपलब्ध

काठमाडौँ, नेपाल – ग्राहकहरूका लागि ग्यालेक्सी स्मार्टफोनहरू अझ सहज बनाउने प्रयासलाई निरन्तरता दिँदै, सामसङ मोबाइल नेपालले चाडपर्वको अवसरमा ग्यालेक्सी A17 5G का लागि २४ महिनाको किस्ताबन्दी (EMI) सुविधा ल्याएको छ। लामो समयसम्म किस्ता तिर्न पाइने भएकाले ग्राहकहरूलाई थोरै मासिक किस्तामा स्मार्टफोन किन्न सजिलो र सहज हुनेछ। ग्राहकहरूले मात्र रु. १,२२१ बाट सुरु हुने २४ महिनाको EMI प्लानमार्फत यो फोन खरिद गर्न सक्नेछन्। 

यसका साथै, ग्राहकहरूले आफ्नो पुरानो स्मार्टफोन साटेर रु. ३,००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्, जसले गर्दा सुरुमा बुझाउनुपर्ने डाउन पेमेन्ट ०% सम्म घट्न सक्छ। चाडपर्वको यो अफरले ग्यालेक्सीमा अपग्रेड गर्न अझ सरल  र फाइदाजनक बनाएको छ। आफ्नो लागि स्मार्टफोन अपग्रेड गर्दा वा प्रियजनहरूलाई ग्यालेक्सी डिभाइस उपहार दिँदा, यी चाडपर्वका सुविधाहरूले धेरै सहजता दिनेछन् र सामसङसँग मनाउन अझ सजिलो बनाउनेछन्। 

मूल्य र उपलब्धता:
ग्यालेक्सी A17 भेरिएन्ट    खुद्रा मूल्य    मासिक EMI (२४ महिना)
6GB RAM + 128GB    रु. ४४,९९९    रु. १,२२१
8GB RAM + 128GB    रु. ४८,९९९    रु. १,३३०
8GB RAM + 256GB    रु. ५६,९९९    रु. १,५४७

ग्यालेक्सी A17 5G को २४ महिनाको EMI योजना र यसका शर्तहरूबारे थप जानकारीका लागि ग्राहकहरूले नेपालभर रहेका सामसङका आधिकारिक स्टोर तथा रिटेल आउटलेटहरूमा सम्पर्क गर्न सक्नुहुनेछ। 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup