२३ भदौ, काठमाडौं । काठमाण्डौको नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको छ । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ भने प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रश...
७ महिना अगाडि