लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी र रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

समाचार

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी र रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

न्युज बिहानी
न्युज बिहानी
Shares
रसुवा बाढीमा ४१ सुरक्षाकर्मी र रसुवागढी भन्सारका १४  कर्मचारी सम्पर्कविहीन

१० भदौ, काठमाडौं । रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी  ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका हुन् । त्यस्तै रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् भने  १४ जना अझै  सम्पर्कमा आएका छैनन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।