काठमाडौँ, ३० कात्तिकः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार १०० घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु ८० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ६९ हजार १०० र चाँदीको मूल्य रु तीन हजार ५२० कायम छ । आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७० हजार २०० र चाँदीको मूल्य रु तीन हजार ६०० कायम थियो ।
सुनचाँदीको मूल्य घट्यो
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्