लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनपीएल सिजन ३ प्रत्यक्ष रुपमा डिसहोममा अतिरिक्त शुल्कबिना एचडीमा हेर्न पाइने

अटो टेक

एनपीएल सिजन ३ प्रत्यक्ष रुपमा डिसहोममा अतिरिक्त शुल्कबिना एचडीमा हेर्न पाइने

न्युज बिहानी
न्युज बिहानी
Shares
एनपीएल सिजन ३ प्रत्यक्ष रुपमा डिसहोममा अतिरिक्त शुल्कबिना एचडीमा हेर्न पाइने

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को रोमाञ्चक क्रिकेट डिसहोम डीटीएच तथा आईपीटीभी मार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने भएको छ । डिसहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त शुल्कबिना हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टु मार्फत एनपीएलका खेलहरू हेर्न सक्ने छन् ।  खेल हेर्नका लागि ग्राहकको सदस्यता एक्टिभेट हुनुपर्नेछ।

सदस्यता अवधि समाप्त भएका ग्राहकहरूले खल्ती तथा इसेवामार्फत सजिलै रिचार्ज गरी खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। दुई खेल हुने दिनमा खेलहरू दिउँसो १२:३० बजे र साँझ ५:०० बजेबाट प्रत्यक्ष प्रसारण हुनेछन्।क्रिकेट प्रेमी दर्शकहरूले डिसहोममार्फत एनपीएल सिजन ३ का प्रत्येक रोमाञ्चक क्षण, चौका, छक्का र विकेटको आनन्द घरमै बसेर लिन सक्नेछन्। डिसहोमले एनपीएल सिजन ३, क्रिकेटको जोश, डिसहोमको साथ भन्ने स्लोगानका साथ आफ्नो सेवा क्रिकेटप्रेमी दर्शकहरूमा समर्पित गरेको जनाएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup