लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

पावरप्याक्ड म्याक्स टाइगर, पावरफुल महिला खेलाडी : आज राष्ट्रिय PUBG मोबाइल च्याम्पियनसिपको फाइनल

कर्पोरेट

पावरप्याक्ड म्याक्स टाइगर, पावरफुल महिला खेलाडी : आज राष्ट्रिय PUBG मोबाइल च्याम्पियनसिपको फाइनल

न्युज बिहानी
न्युज बिहानी
Shares
पावरप्याक्ड म्याक्स टाइगर, पावरफुल महिला खेलाडी : आज राष्ट्रिय PUBG मोबाइल च्याम्पियनसिपको फाइनल

काठमाडौँ । नेपालमा महिला ई–स्पोर्ट्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला एग्द्यन् मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको पावरप्याक्ड ऊर्जासँगै प्रतियोगिताको अन्तिम चरणमा महिला खेलाडीहरूको जोश, उत्साह र प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

कुल २४ महिला टोलीको सहभागिताबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट १६ टोली अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । आज हुने फाइनलमा १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि १,००० अमेरिकी डलर रहेको छ ।

महिला ई–स्पोर्ट्सको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले महिला खेलाडीहरूको प्रतिभा र सम्भावनालाई थप उजागर गर्नेछ । म्याक्स टाइगरको पावरप्याक्ड एनर्जीले फाइनलको उत्साह, जोश र प्रतिस्पर्धात्मक माहोललाई अझ ऊर्जावान बनाउनेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup