लोड हुँदै...
लोड हुँदै...
stc
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

विश्वविख्यात पर्वतारोही निर्मल पुर्जाको निधन

विश्वविख्यात पर्वतारोही निर्मल पुर्जाको निधन

न्युज बिहानी
न्युज बिहानी
Shares
विश्वविख्यात पर्वतारोही निर्मल पुर्जाको निधन

काठमाडौँ । विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ९निम्सदाइ० को निधन भएको छ। बिहीबार पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी पुर्जासहित अन्य दुई नेपाली आरोहीको ज्यान गएको हो। पुर्जाको कम्पनी इलिट एक्सपिड ले फेसबुकमार्फत घटनाको पुष्टि गर्दै अत्यन्तै गहिरो दुःखका साथ निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको जनाएको छ।

कम्पनीका अनुसार सोही आरोहण अभियानमा सहभागी उनका विश्वसनीय सहयोगी तथा पर्वतारोहण गाइड पुरबहादुर गुरुङ (युक्त) र निमा शेर्पाको पनि हिमपहिरोमा परी निधन भएको छ।निर्मल पुर्जा विश्वभर नेपाली पर्वतारोहणलाई नयाँ उचाइमा पुर्‍याउने व्यक्तित्वका रूपमा परिचित थिए। उनले विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू छोटो समयमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको निधनले नेपाली पर्वतारोहण क्षेत्र तथा विश्व पर्वतारोहण समुदायलाई अपूरणीय क्षति पुगेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Made with by Yubraj Pandeya