लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सामसङले टिभी तथा होम अप्लायन्सेसहरूमा २३% सम्मको क्यासब्याक र आकर्षक उपहार

अटो टेक

सामसङले टिभी तथा होम अप्लायन्सेसहरूमा २३% सम्मको क्यासब्याक र आकर्षक उपहार

२४ महिनासम्मको EMI योजनामा खरिद गर्न सक्नेछन्, जसले यी उपकरणहरूको खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउनेछ।

न्युज बिहानी
न्युज बिहानी
Shares
सामसङले टिभी तथा होम अप्लायन्सेसहरूमा २३% सम्मको क्यासब्याक र आकर्षक उपहार
सामसङ नेपालले यस मनसुनमा उपभोक्ताहरूका लागि आफ्नो नवीनतम टिभी, वाशिंग मेशिन र रेफ्रिजेरेटर रेन्जमा विशेष मनसुन अफर प्रस्तुत गरेको छ। प्रिमियम प्रविधि र सुविधालाई अझ सहज रूपमा उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले ल्याइएको यस अफरले घरायसी उपकरणहरू अपग्रेड गर्ने अवसर प्रदान गर्नेछ। अफरअन्तर्गत चुनित होम अप्लायन्सेसहरूमा २३% सम्मको Cashback उपलब्ध हुनेछ। यसका साथै, चुनित टिभी मोडलहरूको खरिदमा १२ महिनासम्मको नि:शुल्क NetTV Subscription र नि:शुल्क Soundbar लगायतका उपहारहरू प्राप्त गर्न सकिनेछ।
 
ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका AI Ecobubble Washer Dryer, Front Load, FATL तथा SATL वाशिंग मेशिनमा २३% सम्मको Instant क्यासब्याक प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, Single-door, Double-door तथा Side-by-Side Samsung रेफ्रिजेरेटरमा १७% सम्मको क्यासब्याक उपलब्ध रहेको छ। घरमा अझ इमर्सिभ मनोरञ्जन अनुभव भित्र्याउनेदेखि दैनिक लुगा धुने कामलाई अझ स्मार्ट बनाउने तथा भान्साका आवश्यक उपकरणहरू अपग्रेड गर्नेसम्म, सामसङको यस अफरमा हरेक घरपरिवारको आवश्यकता र रोजाइअनुसारका विकल्पहरू उपलब्ध छन्।
 
टिभीमा उपलब्ध अफरहरू
सेगमेन्ट साइज अधिकतम क्यासब्याक साउन्डबार अफर NetTV अफर
NEO QLED ५५” – ६५” ७% - १२ महिनाको निःशुल्क NetTV Subscription
Mini LED ७५”-८५” ६% ८५” मोडलमा रु. ४९,९९९ मूल्यको निःशुल्क Soundbar १२ महिनाको निःशुल्क NetTV Subscription
QLED ५५”-६५” १८% -
१२ महिनाको निःशुल्क NetTV Subscription
UHD ४३”-७५” १२% ७५” मोडलमा रु. ४९,९९९ मूल्यको Soundbar १२ महिनाको निःशुल्क NetTV Subscription
FHD ४३” ७% - ६ महिनाको निःशुल्क NetTV Subscription
HD ३२” २१% - ६ महिनाको निःशुल्क NetTV Subscription
 
वाशिंग मेशिनमा उपलब्ध अफरहरू:
सेगमेन्ट साइज अधिकतम क्यासब्याक निःशुल्क उपहार
AI EcobubbleTM Washer Dryer ९ - ११ केजी २३% -
AI EcobubbleTM Front Load ९ - १२ केजी २२% चुनित मोडलमा Surf Excel Matic Powder FL 6KG
Fully Automatic Top Load ८ केजी १२% चुनित मोडलमा Surf Excel Matic Powder FL 1L
Semi Automatic Top Load ७ केजी १२% -
 
रेफ्रिजेरेटरमा उपलब्ध अफरहरू:
सेगमेन्ट साइज अधिकतम क्यासब्याक
Side by Side ७०० लिटर ११%
5 in 1 ३५० – ४१९ लिटर १५%
Double Door २५३ - २७५ लिटर १७%
Single Door १९२ - २३० लिटर १५%
 
यसका साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित सामसङ Insta Finance Service मार्फत ग्राहकहरूले सामसङका होम अप्लायन्सेसहरू २४ महिनासम्मको EMI योजनामा खरिद गर्न सक्नेछन्, जसले यी उपकरणहरूको खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउनेछ। त्यसैगरी, नयाँ सामसङ होम अप्लायन्सेसहरूमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आफ्ना पुराना उपकरणहरू ArkoStore वा नेपालभर रहेका सामसङ का अधिकृत रिटेल स्टोरहरूमार्फत exchange गर्न सक्नेछन्। यी अफरहरू सीमित अवधिका लागि मात्र उपलब्ध छन्। अफरसम्बन्धी थप जानकारीका लागि उपभोक्ताहरूले आफ्नो नजिकैको सामसङ अधिकृत स्टोरमा सम्पर्क गर्न सक्नेछन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।